कौरामा ‘झिल्के भेना’

काठमाडौं । ‘झिल्के भेना’ अर्थात मिठो कौरा । गायक दुर्गा गुरूङ, गायिका टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको मिठो स्वरले सजिएको ‘झिल्के भेना’ सार्वजनिक भएको छ । गुरुङ कला–संस्कृति तथा लोकपहिचान बोकेको यस कौरालाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही दिनअघि रिलिज गरिएको यस गीतको भिडियोलाई केही फरक ‘कन्सेप्ट’मा निर्माण गरिएको छ … Continue reading कौरामा ‘झिल्के भेना’